प्राविधिक सामाजिक परिचालकको नतिजा प्रकाशन सम्बन्धि सुचना ।
Submited By : Admin
परिचय
राष्ट्रिय पशुपन्छी स्रोत ब्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुर, पशु सेवा विभाग अन्तर्गत पशुपन्छी स्रोत विकास सम्बन्धि विषयगत प्राविधिक सेवा प्रदायक निकाय हो । नेपाल सरकार बाट संगठन पुनसंरचनाको शिलशिलामा वि.सं. 2075/03/26 गते गरिएको निर्णयानुसार स्थापित यस कार्यालयले पशुपन्छी उत्पादन सम्बन्धी नीतिगत र प्राविधिक सेवा प्रवाह गर्दै आएको छ । पशु सेवा विभाग अन्तर्गत पशु अनुवांशिक स्रोत संरक्षण, सम्वर्द्धन तथा सदुपयोग कार्यको जिम्मेवारी वहन गर्ने आधिकारिक निकायको रुपमा स्थापना भएको हो । यस कार्यालयको प्रत्यक्ष मातहतमा चारवटा पशुपन्छी तथा १ वटा घाँसवाली अनुवांशिक स्रोत केन्द्रहरु रहेका छन् । यस कार्यालयको प्रत्यक्ष मातहतमा रहेका आनुवंशिक स्रोत केन्द्रहरुलाई प्राविधिक सहयोग तथा समन्वय गर्ने र यस कार्यालयसंग प्रत्यक्ष सरोकार राख्ने अन्य पशु प्रजनन, पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन सम्बन्धी कार्य गर्ने कार्यालयहरुसग निकटतम सम्बन्ध राखी पशु नश्ल सुधार तथा पशु आहारा सम्वन्धि कार्यक्रमहरु संचालनका लागि समन्वय गर्ने कार्य गरिरएको छ । साथै यस कार्यालयले पशुपन्छी तथा पशु आहारा संग सम्वन्धित प्रदेश मातहतमा रहेका फार्महरु संग पनि पशुपन्छि स्रोत विकासका लागि निकटतम समन्वयमा रहि कार्य गर्ने गर्दछ ।
Submited By : Admin
Submited By : Admin
Submited By : Admin
Submited By : मौजुदा सूची अद्दावधिक गने सम्बन्धी
Submited By : Admin
Submited By : Admin
Submited By : NLRMPO
Submited By : NLRMPO
Submited By : nlrmpo